पकेट क्रियसनको ‘दोहोरी साँझमा छिरिसकेपछि’ बजारमा

डिसी नेपाल
२३ असोज २०७८ १०:००
84
Shares

काठमाडौं । पकेट क्रियसनको ‘दोहोरी साँझमा छिरिसकेपछि’ बजारमा आएको छ। पकेट क्रियसनकै आधिकारिक युट्युव च्यानलमार्फत उक्त गीत बजारमा आएको हो।

गीतमा पूर्णकला विसी र रामकुमार नेपालीको स्वर रहेको छ भने शब्द प्रेम कट्वालले लेखेका हुन्। बिबि अनुरागीको संगित रहेको गीतको कोरसमा गोविन्द विश्वकर्मा, प्रेमा राना, रुपी सैघालीले गरेका छन्।

म्यूजिक भिडियोमा राजेश ढुङ्गाना, पुस्कर रेग्मी, रेसम फिरिरी, रुक्मीला अधिकारी, कमल अधिकारी, रितु तामाङ, रिना थापा मगर, आरजु विश्वकर्मा, भिम केसी र सन्तोष मगराथीलाई देख्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *