रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित
काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ। शनिबार राति घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे। खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो।
प्रतिक्रिया
Facebook Comment