भारतद्वारा दाेस्राे हाफकाे सुरूवातिमै नेपालका विरूद्ध दुई गोल

डिसी नेपाल
३० असोज २०७८ २१:५६
4.8k
Shares

काठमाडौं । साफ च्याम्पियन सिपमा भारतले नेपालविरुद्ध पहिलो गोल गरेको छ। खेलको ४८औँ मिनेटमा भारतका टिम कप्तान सुनिल क्षेत्रीले भारतका लागि पहिलो गोल गरेका हुन्। यस्तै खेलको ४९ औ मिनेटमा भारतले नेपाल विरुद्ध दोस्रो गोल गरेको थियो।

पहिलाे हाफमा धेरै अवसर गुमाएकाे भारतले दाेस्राे हाफकाे सुरूवातिमै नेपालमाथि गाेलकाे बर्षा गराएकाे हाे। लगातार एक मिनेटकाे फरकमा भारतले नेपालविरूद्ध दुई गोल गर्‍यो.


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *