भोलि सार्वजनिक बिदा
काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया
Facebook Comment