भोलि सार्वजनिक बिदा – Dcnepal

भोलि सार्वजनिक बिदा

काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो