पहाडी भूभागमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

डिसी नेपाल
११ कार्तिक २०७८ ६:५५
644
Shares

काठमाडौं। आज बिहीबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ। राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *