जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१ पुष २०७८ ८:२६
92
Shares

मुगु। जिल्ला प्रहरी कार्यालय मुगुले जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ। छायानाथ रारा नगरपालिका-५ का २२ वर्षीय शक्तिसिंह कामी पक्राउ परेका हुन् । फरार कामी लाई नियन्त्रणमा लिई जिल्ला अदालत मुगुमा पेस गरिएकाे प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार कामीविरुद्ध गत वर्ष मंसिरमा मुद्दा दायर भएकाे थियो। मुद्दा दर्ता भएसँगै उनी फरार थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *