इंग्लिस प्रिमियर लिग : लिभरपुल र टोटेनहमको बराबरी

डिसी नेपाल
५ पुष २०७८ ८:०९

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन्। गए राति भएको खेलमा लिभपुल र टोटेनहमबीच दुई–दुई गोलको बराबरी खेलेका हुन् । टोटेनहमका लागि ह्यारी केन र सङहङ मिनले गोल गर्दा लिभरपुलका लागि डियगो जोटा र एन्डी रोबर्टसनले बराबरी गोल फर्काए।

रोबर्टसनले ७७ औँ मिनेटमा रेर्ड कार्ड खाएपनि त्यसको फाइदा टोटेनहमले उठाउन सकेन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *