काठमाडौं उपत्यकाका २३ टयाक्सी ड्राइभर कारबाहीमा

डिसी नेपाल
२३ माघ २०७८ १७:४३

काठमाडौं । काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारबाही परेका छन ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारबाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाईएकाले कारबाही गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *