४९ वर्षका सांसदको १८ वर्षकी पत्नीसँग निजी भिडियो भाइरल, केही दिनअघि बिहे गरेका थिए

डिसी नेपाल
४ फागुन २०७८ १५:५९

काठमाडौं। पाकिस्तानी सांसद आमिर लियाकत हुसैन र उनकी नयाँ पत्नी सैयदा दानिया शाहको निजी भिडियो सामाजिक संजालमा भाइरल भएको छ । आमिर र दानियाको रोमान्टिक जोडी र उनीहरुको भिडियोबारे मानिसहरुले प्रतिक्रिया पनि दिइरहेका छन् ।

दानियाले आफ्नो सोसल मिडिया ह्याण्डलबाट कैयौं रोमान्टिक भिडियो शेयर गरेकी छिन् । एक भिडियोमा दानियाले आफ्ना पतिको बिहेको संख्याको कुरालाई लिएर उनको प्रशंशा गरिरहेकी छिन् । तर, सामाजिक संजालमा यसरी निजी भिडियो शेयर गरेको भन्दै मानिसहरुले उनीहरुको आलोचना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *