बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु 

डिसी नेपाल
२८ फागुन २०७८ १८:३६
20
Shares

काठमाडौं । प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको आज उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिब कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतको उपस्थिती रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *