पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

डिसी नेपाल
३ चैत २०७८ १०:३५
540
Shares

काठमाडौं। यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन्।

आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *