किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

डिसी नेपाल
८ वैशाख २०७९ १३:५९
68
Shares

किभ। युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ ।

‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ । मारिएका सबैजना सर्वसाधारण हुन् । कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने’ किभ क्षेत्रका प्रहरी प्रमुखले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *