समुन्द्र किनारमा सोनाक्षी सिन्हाको ‘किलर पोज’

डिसी नेपाल
९ वैशाख २०७९ १४:५१

काठमाडौं ।  बलिउडकी ‘दबंग गर्ल’ सोनाक्षी सिन्हाले  इन्स्टाग्राममा केही नयाँ तस्बिर सेयर गरेकी छिन् । यी तस्विरहरूमा सोनाक्षी विभिन्न पहिरनमा समुद्र किनारमा लिएका तस्विरहरु छन् ।  यी तस्बिरहरू यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सोनाक्षी समुद्री किनारमा चम्किलो लेहेंगा सेटमा किलर पोज दिइरहेको देखिन्छ। सोनाक्षीले आफ्नो घाँटीमा नेकपिस र कपालमा फूल लगाएकी छिन्। सोनाक्षीको स्टाइलको कुरा गर्ने हो भने उनी बलिउडका सबै सुन्दरीभन्दा फरक छिन्। सोनाक्षीका फ्यानले उनको हरेक लुक्सको तारिफ गरेका छन् । तस्बिरमा हेर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *