रसुवाको आमाछोदिङमाे-१ मा एमालेको प्यानल नै विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ १०:३८
444
Shares

रसुवा। रसुवाको आमाछोदिङमाे गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २४१ मत ल्याए।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.