भक्तपुरमा नेमकिपाको विशाल अग्रता

काठमाडौं । भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता लिएको छ । यसअघिका मेयर सुनिल प्रजापति प्रतिस्पर्धीहरूभन्दा ठूलो अन्तरले अगाडि छन् ।
नेमकिपाकाे तर्फबाट नगर प्रमुखका प्रत्यासी सुनिल प्रजापति ६६३ मतका साथ अगाडि छन् । कांग्रेसका राम कासुलाको ६, एमालेको रविन्द्र लाछिमस्युको ३६ मत छ ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना