धुलिखेल १ मा कांग्रेस विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ १०:४६

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् ।

कुल १२ सय ४८ मत खसेकोमा लामा ५७३ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदावारले ४६३ मत ल्याए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *