हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना