हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता – Dcnepal

हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो