काठमाडाैंमा एमालेकाे पहिलाे जित – Dcnepal

काठमाडाैंमा एमालेकाे पहिलाे जित

काठमाडाैं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-१ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन्।

यहाँ वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै निर्वाचित भएकाे हाे।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो