काठमाडौं महानगरपालिकाको प्रारम्भिक परिणाम आयो, पछि परे बालेन

डिसी नेपाल
३१ वैशाख २०७९ ११:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम आएको छ । वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका छन् ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *