बिर्तामोडमा एमालेको विशाल अग्रता
काठमाडौं । बिर्तामोड नगरपालिकाको प्रारम्भिक गणनामा एमालेले ठूलो अन्तरले अग्रता लिएको छ । ३०० मत गणनाको परिणाममा मेयर पदमा एमालेकी पवित्रा देवी महतारा १५९ मत ल्याएकी छिन् ।
कांग्रेस र माओवादी गठबन्धनका भोजराज सिटौला ९३ राप्रपाका ध्रुव कुमार उप्रेती २० उपमेयर पदमा कांग्रेस र माओवादी गठबन्धनका चन्द्र प्रसाद कडरिया ५४ एमाले नगेन्द्रप्रसाद संगौला १६९ राप्रपाकी रञ्जु प्याकुरेल २६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment