चन्द्रागिरि नगरपालिकामा एमालेको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ११:२९

काठमाडाैं। चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन्। मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन्। दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २४ मत पाएका छन्।

यस्तै उपमेयर पदमा पनि एमालेले नै अग्रता लिएका छन्। एमालेका उम्मेदवारले ३२३ मत पाएका छन्। उपमेयरमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८३ मत पाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *