हेटौंडा उपमहानगरपालिका -१ मा कांग्रेस विजयी – Dcnepal

हेटौंडा उपमहानगरपालिका -१ मा कांग्रेस विजयी

हेटौँडा ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो