गायिका समीक्षा अधिकारीको जिन्दगीबारे तर्कः न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ…

डिसी नेपाल
१० जेठ २०७९ १२:५९
5.5k
Shares

काठमाडौं।गायिका समीक्षा अधिकारीले जिन्दगीबारे भावुक लेख लेखेकी छिन् ।अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीर राख्दै जीन्दगी आफूले सोचेजस्तो नभएको र जिन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् ।

तर, आफू र जिन्दगी एकसाथ जिइरहेको उल्लेख गरेकी छिन्।उनले लेखेकी छिन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ,तर हामी एकसाथ जिइरहेछौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *