सरकारको नीति तथा कार्यक्रम सकारात्मक छः बाबुराम भट्टराई
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।
मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए ।
‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैनु, उनले भने ,‘सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment