हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गरेको अभियोगमा वेटर पक्राउ

डिसी नेपाल
२४ जेठ २०७९ १७:२९

काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा रेष्टुरेन्टका वेटर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् ।

प्रहरीले बलात्कार भएको सूचना पाएपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *