चिसो मान्छे आजवाट प्रदर्शनमा

डिसी नेपाल
३ असार २०७९ ९:१५
72
Shares

काठमाडौं। नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ।

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *