गाई चुनाव चिन्हको माग गर्दै राप्रपा नेपालद्धारा सर्वोच्चमा रिट दायर
काठमाडौं। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले गाई चुनाव चिन्हको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले पुनःराप्रपा नेपाल ब्युँताएका थिए।चुनाव चिन्ह तिर लिएर राप्रपा नेपालको नेतृत्व गरेका थापाले आज गाई चिन्ह माग गर्दै सर्बोच्चमा रिट दायर गरेका छन्।







No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment