बिरामी बढेपछि बेडको अभाव
तस्बिरःरासस
किमाथाङ्का। सङ्खुवासभाको जिल्ला अस्पतालमा बेड अभाव भएपछि वार्ड बाहिर राखिएर बिरामीको उपचार गरिएको छ । जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेपछि बेड अभाव भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment