अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण
काठमाडौँ। भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्।
सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्।
बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन्।
T 4388 – I have just tested CoViD + positive .. all those that have been in my vicinity and around me, please get yourself checked and tested also .. ?
— Amitabh Bachchan (@SrBachchan) August 23, 2022
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment