२४ घण्टामा विपद्का घटनावाट २ को मृत्यु, १५ लाख बढी क्षति

डिसी नेपाल
१४ भदौ २०७९ ११:३४
64
Shares

काठमाडौं। बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा १५ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

साथै छवटा चौपाया क्षति भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सो घटनावाट १५ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *