अभिनेता दयाहाङलाई पुत्र लाभ

डिसी नेपाल
७ असोज २०७९ १२:३१

काठमाडौं । अभिनेता दयाहाङ राई बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । राईदम्पतीका यसअघि एक छोरा छन् ।
दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *