साहित्यकार अधिकारीको कविता संग्रह ‘म भित्रको म’ लोकार्पण

डिसी नेपाल
९ असोज २०७९ २१:३३

काठमाडौं । साहित्यकार तारा अधिकारीको कविता संग्रह ‘म भित्रको म’गृह लोकार्पण तथा नियमित साहित्यिक बाचन कार्यक्रम क्लोराडोको नर्थग्लेनमा सम्पन्न भएको छ । ४९ वटा कविता समेटिएको सो पुस्तकको प्रकाशन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले गरेको हो ।

समाजको क्लोरोराडो शाखाद्वारा आयोजित कार्यक्रममा ‘म भित्रको म’की लेखिका तारा अधिकारी ले आफूलाई नै खोज्ने प्रयासमा सृजित भावनाहरुलाई कविताको रुप दिएको बताइन् । कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *