टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

डिसी नेपाल
१० असोज २०७९ २२:१२

काठमाडौं । टेबल टेनिस खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।

गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *