बायर्नको सहज जित

डिसी नेपाल
१५ असोज २०७९ ७:२०

काठमाडौँ। बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ। बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ। पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *