सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा

डिसी नेपाल
३१ असोज २०७९ १६:५०

काठमाडौं । सरकारले सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने र  सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *