कांग्रेसका समानुपातिकका उम्मेदवारहरु आफ्नो क्षेत्र र जिल्लामा भोटमाग्न बढी सक्रिय हुनुपर्छः गोपालमान श्रेष्ठ(भिडियो)

डिसी नेपाल
३ कार्तिक २०७९ २०:५३

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक सांसदको निर्वाचनका लागि कांग्रेसका नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समिति अन्तर्गत विभिन्न उपसमितिहरुले गठबन्धनका उम्मेदवारहरु सहित नेपाली कांग्रेसको प्रत्यक्ष र समानुपातिकका उम्मेदवारलाई निर्वाचन प्रचार प्रसारका क्रममा आइपर्ने समस्या समाधान गर्ने र आचार संहिताको पूर्ण पालना सहितको शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न विभिन्न प्रयासहरु गरिरहेको छ ।

उक्त समितिले निर्वाचन क्षेत्रका टिकट पाएको र नपाएकोहरुलाई समेत निर्वाचनमा सक्रिय बनाउन सबै पक्ष र गठबन्धनबीचमा समेत समन्वय शुरु गरेको छ ।

समितिका संयोजक गोपालमान श्रेष्ठले डीसी नेपालसंग गरेको कुराकानीः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *