अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’ को कलाकौशल (फोटो फिचर)
काठमाडौं। घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ। कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ। यही क्रममा अपराधि पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधि पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ।

केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ। महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधि पत्ता लगाउने गरेको छ। महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन्।













No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment