लक्ष्मी पूजामा हेर्न लायक काठमाडौं (फोटोफिचर)

डिसी नेपाल
७ कार्तिक २०७९ २०:४८

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज चौथो दिन आज लक्ष्मी पूजा गरी मनाइँदैछ। लक्ष्मी पूजाको अवसरमा राजधानी काठमाडौं झिलिमिली बनाइएको छ

सर्वसाधारणदेखि व्यापारिक घरानाले आफ्ना व्यापारिक प्रतिष्ठानदेखि निवाससम्ममा झिलिमिली बत्ति बाल्दा काठमाडौंको दृष्य हेर्न लायकको छ ।

 

फोटो- रासस र डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *