नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
१५ कार्तिक २०७९ १५:२७
56
Shares

काठमाडौँ। नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १९ पिसिआर परिक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *