चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड (फोटोफिचर)

डिसी नेपाल
२७ कार्तिक २०७९ १७:१९

काठमाडौं । चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।

 

तस्बिरः न्युजकारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *