विश्वकपमा पहिलोपटक महिला रेफ्री हुने

डिसी नेपाल
३ मंसिर २०७९ १२:०७
616
Shares

काठमाडौं । कतारमा छिट्टै विश्वकप फुटबल सुरु हुँदैछ । नोभेम्बर २० देखि सुरु हुने यो कार्यक्रम धेरै हिसाबले विशेष हुनेछ, जसको एउटा पक्ष यो हो कि फिफा विश्वकपमा पहिलो पटक महिला म्याच रेफ्री हुनेछन्।

सलिमा मुकानसांगाले पुरुष अफ्रिका कप अफ नेसन्समा रेफ्रीको जिम्मेवारी सम्हालेकी छिन् र अब उनले फिफा विश्वकपमा पनि नयाँ कीर्तिमान बनाउन लागेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *