काठमाडौं १० मा काँग्रेसका केसीको अग्रता, घण्टी दोस्रोमा

डिसी नेपाल
५ मंसिर २०७९ १३:२८

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० को प्रारम्भिक चुनावी नतिजा सार्वजनिक भएको छ । जस अनुसार नेपाली काँग्रेसका उम्मेदवार राजन केसीले एक हजार ७७ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टको ६७९ मतसहित पछ्याईरहेका छन् ।

यस्तै, नेकपा (एमाले)का हिमेश केसीले ६७६ मत प्राप्त गर्दा सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)की उम्मेदवार अन्जना बिशंखेले चारसय ७६ मत प्राप्त गरेकी छन् ।

यस क्षेत्रमा सत्ता गठबन्धन दलको मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *