सुर्खेत २ मा एमालेको अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ १५:०३
248
Shares

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन्।

सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्।

मतगणना जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *