सुनसरी– ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सुरुआती अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ १७:३८

सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।

तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गर्नुभएको छ । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *