गुल्मी २ मा झाँक्रीलाई पछि पारे विष्टले

डिसी नेपाल
५ मंसिर २०७९ १९:१२

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण बिष्टले अग्रता बनाएका छन् ।

केहि समय अघि मात्र मतगणना सुरु भएको यस क्षेत्रमा १ सय मत गणना हुँदा बिष्टले ६१ मत प्राप्त गरेका छन् । उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छिन् ।

मतदानका क्रममा बिभिन्न विवाद भएपछि यस क्षेत्रमा मतगणना गर्न ढिला भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *