बागलुङ २ बाट निर्वाचित भए शिक्षामन्त्री देवेन्द्र पौडेल

बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले २४ हजार ७ सय ७९ मत ल्याएर विजयी भएका हुन् ।
उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८९ मतका ल्याइन् ।
प्रतिक्रिया
Facebook Comment