रुपन्देही ३ः राप्रपाका बोहोरालाई पन्छ्याउँदै पुनः अगाडी आए खाँण

डिसी नेपाल
८ मंसिर २०७९ १८:४१

काठमाडौं । रुपन्देही क्षेत्र नंम्बर ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाँणले पुनः अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार खाँणले २२ हजार ७६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि राप्रपाका दिपक बोहोराले २२ हजार ७३८ मत ल्याएका छन् ।

यस क्षेत्रमा खाण् र बोहोराबीच रोचक भिडन्त देखिएको छ । उनीहरु बीच २७ मतको अन्तर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *