बागमती प्रदेशमा कांग्रेस पहिलो, एमाले तेस्रो पार्टी

डिसी नेपाल
१२ मंसिर २०७९ १४:२१
544
Shares

काठमाडौँ। निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ।

सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ। सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन्।

राजेन्द्रकुमार लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सात सिटसहित चौथो नम्बरमा रहँदा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १–१ सिटमा विजय हासिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *