उदयपुर १ मा परराष्ट्र मन्त्री नारायण खड्का विजयी

डिसी नेपाल
१३ मंसिर २०७९ २१:५६

उदयपुर । उदयपुर १ बाट परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का विजयी भएका छन् । उनले एमालेकी मन्जु चौधरीलार्ई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

३१ हजार २७० मतसहित खडेका विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्जु चौधरी २८ हजार ८९१ मत पाएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *