आदर्श जनप्रेमीलाई हिसान भक्तपुर फुटसलको उपधि

डिसी नेपाल
२० मंसिर २०७९ १५:२८

भक्तपुर । हिसान भक्तपुरको आयोजना र काठमाडौं वल्र्ड स्कूल गुण्डु भक्तपुरको संयोजन र सहकार्यमा काठमाडौं भएको एक दिवसीय हिसान भक्तपुर +२ कलेज स्कंल फुटसल प्रतियोगिता ०७९ को उपाधि आदर्श जनप्रेमीले जितेको छ ।

प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो र विनायक शिक्षा निकेतन तेस्रो भएका छन् । प्रतियोगितामा कक्षा ११ र १२ अध्ययनरत हिसान भक्तपुर स्कूल कलेजका आठ विद्यालयका ११ टिमको सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *